दफा ३८
खारेजी र बचाउ
(१) तथ्याङ्क ऐन, २०१५ खारेज गरिएको छ।
(२) तथ्याङ्क ऐन, २०१५ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।